चौधरी फाउन्डेसनले आज लुम्बिनी प्रादेशिक अस्थायी कोरोना अस्पताल, भीम अस्पताल (भैरहवा), आयुर्वेद अस्पताल (दाङ) र प्रदेश प्रहरी अस्पताल (नेपालगन्ज)का लागि PPE, Oxygen generating apparatus, सर्जिकल मास्कजस्ता अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ । #COVID19