गणेशथान टोल सुधार समितिका अध्यक्ष आर बि ठकुुरी कोरोना सम्बन्धि धरै जानकारी दिए बताउनु हुन्छ । हामीले हरेक किसिमका उपायहरू का साथै हात धुने कार्यक्रम पनि राखेको थियैै।१६ बाड.मा धेरै मानिस सचेत पनि भई सकेका छन् उहाँ बताउनुहुन्छ।हामीले माहानगरिय प्रहरी संगठन सङ मिलोमते गरेर चैकि नजिकै हातधुने कार्यक्रम राखेर सफल परेकैै है भन्नुहुन्छ । उहाँ एक मिहेनेति नमुनाका हुनुहुन्छ ।