भोलि देखि काठमाडौंमा लकडाउनमा कडाई गरिने भएको छ।महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले जो कोहीलाई पनि भनेको नमाने नछाड्ने बताएका हुन।
नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयअनुसार लागू हुने गरी नियम पालना गर्न सम्पुर्ण नेपाली जनतालाई अप्रिल गरका छै।
नेपाल सरकार, गृहमन्त्रालय लगा सिंहदरबारमा मंगलबार आयोजित बिशेष समारोहबीच गृहसचिव महेश्वर न्यौपाने प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली<
बिच भएको कुराकानिमा सो निणय कायम गरको थियो।