भोलि देखि मनकामना समेत बन्द रहने भएको छ। कोरोनाका कारण काम गर्न असजिलो भएकोले बन्द रहेको भबस्थापन समितिले जानकारी दिनुभयो ।बन्द
भोलि देखि २९ गतेसम्म बन्द रहेको समितिले जानकारी दिएको छ।थप बन्द हुने भयो भने केहीदिन मै सो समय थप गरि बन्द गर्ने भबस्थापन समिति जनकारि दिए।