हामिले जिताएका तर याेग्यता र कार्यक्षमता नभएका नेताहरूले गरेकाे कार्यकाे परिणाम हाे याे । वास्तवमा एसईई परिक्षा पनि स्थानीय सरकार वा विद्यालयलाई नै जिम्मा दिएर अन्य परिक्षा सँगसँगै संचालन गर्नुपर्ने थियाे त्याे गरिएन किनभने यहाँ धेरै नेता र कर्मचारीहरूकै मिलोमतो छ। सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो l